
धनगढी- आजदेखि सुदूरपश्चिमका ६ जिल्लामा बालबालिकालाई फाइजर खोप दिन सुरु भएको छ। पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइन सुरु भएको हो ।
लागेको हो।

प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिकालाई फाइजर खोप दिर्इरहेको छ । यी जिल्लामा भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप अभियान सञ्चालन हुनेछ।
