धनगढी । दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुमा रहेको केदार आधारभूत विद्यालयमा दुई जना विद्यार्थी मात्र भेटिएका छन् ।
महाकालीका मेयर नरसिंह चैसिरले गरेको अनुगमनका क्रममा कक्षा १ र २ मा अध्ययन गर्ने दुई जना विद्यार्थी मात्र विद्यालयमा भेटिएका हुन् ।
कक्षा ५ सम्म पढाइ हुने यो विद्यालयमा चालु शैक्षिक सत्रमा १४ जना भर्ना भएपनि स्थलगत निरीक्षणका क्रममा दुई जना मात्र भेटिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ तर शिक्षक भने स्थायी, करार सेवा र बाल विकास गरेर तीन जना छन् ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48