
नेपाल भारतमैत्री संघ कैलालीको अध्यक्षमा राजिव गुप्ता निर्विरोध चयन भएका छन । शनिबार भएको संघको चाथौं साधारण सभाले गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको सदस्यमा सुभाष बडाल, रतन खाती, रमेश फुलारा, गिता कुमार गौतम, जफर शिद्धिकी, शुभशंकर ठाकुर, उमेशकु, श्रेष्ठ, राकेश गुप्ता, सुबोध कुमार ठाकुर, मनोज अग्रवाल र पिताम्बर ठाकुर चयन भएका छन ।
संघले पहिलो बैठकमा नौ सदस्य मनोनित गर्ने जनाईएको छ । संघको सभाको केन्द्रीय उपाध्यक्ष हरिशंकर ठाकुर समुदघाटन गरेका थिए ।
