कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको ऐश्वर्य विद्या निकेतनले एकैपटक ३० प्रतिशत शुल्क बढाएको छ। महंगी बढेको भन्दै उसले साउन १ गतेदेखि लागू हुनेगरी विद्यार्थीहरुसँग लिइरहेको शुल्कमा ३० प्रतिशत वृद्धि गरेको हो।
विद्यालयले कोरोनाकालमा शुल्क वृद्धि नगरिएको, २०७७ को वैशाखदेखि भदौसम्म कुनै शुल्क नलिएको तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको र सरकारले शिक्षक कर्मचारीको तलब वृद्धि गरेको कारण देखाउँदै शुल्क बढाएको जनाएको छ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48