कैलाली उद्योग वाणिज्य संघको चुनावमा १ हजार ९५ मत खस्यो
 
ss

कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि भइरहेको मतदान सकिएको छ।

चुनावमा १ हजार ९५ जनाले मतदान गरेका छन्।

मत गणना हुने बारे भने निर्णय भइनसकेको बताइएको छ।