
बैतडी र बझाङमा फोसफोरस खानीको सम्भाव्यता अध्ययन गरिने भएको छ ।

मलका लागि आवश्यक फोसफोरसका लागि दुबै जिल्लामा खानीको सम्भाव्इता अध्ययन गरिने भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा खानीको सम्भाव्यता अध्ययन गरिने बताएका छन् ।
