
सुदूरपश्चिममा थप ४३ जनामा कोरोना पुष्टि भएकोमा त्यसमा सवभैभन्दा वढी कैलाली जिल्लाका रहेका छन । धनगढी स्थित सेती प्रयोगशालामा गरिएको नमुना परिक्षणमा ४३ जनामा कोरोना पुष्टि भएकोमा २९ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै कैलाली जिल्लामा संक्रमितको संख्या २६५ पुगेको छ । शनिवारसम्म कैलालीमा २३६ जना रहेका थिए । धनगढी प्रयोगशालामा आईतवार गरिएको परिक्षणमा धनगढीका १८ जना, गोदावरीका ८ जना मोहन्यालका दुई र टीकापुरका एक जनामा कोरोना पुष्टि भएको हो ।
सुदूरपश्चिममा थप ४३ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित सेती प्रयोगशालामा गरिएको नमुना परिक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९९१ जना पुगेको छ ।
