धनगढीमा गर्मी बढ्यो, तापक्रम ३६ डिग्री सेल्सियस
 
dd

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गर्मी बढेको छ। प

छिल्लो केही दिनदेखि यहाँ घाम चर्किन थालेसँगै गर्मी बढेको हो।  आज धनगढीको तापक्रम ३६ डिगी सेल्सियस पुगेको छ।

जल तथा मौसम पूर्वानुमान महाशखाका अनुसार दिउँसोे ३ बजे मापन गरिएअनुसार धनगढीको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस छ।