
होलीको अवसरमा धनगढीमा कलरल्याण्ड कार्यक्रम हुने भएको छ । धनगढीको नेपाल वायुसेवा निगमको प्रागंणमा चैत ४ गते कलरल्याण्ड कार्यक्रम हुन लागेको हो ।

बडवाईजरको मुख्य प्रायोजनमा हुन लागेको कार्यक्रममा डिजे अमनको सांगितिक कार्यक्रम पनि रहनेछ ।
टाकाटोपी फिल्मको आयोजनामा धनगढी उपमहानगरपालिका छेउको वायुसेवा निगमको प्रागंणमा हुने कार्यक्रममा प्रवेश निशुल्क रहेको छ ।

ढाकाटोपी फिल्मसको आयोजनामा कार्यक्रम हुन लागेको हो ।