लिटल फ्लावर बोर्डिङले आयोजना गरेको २ दिने सिकाई सहजीकरण तालिम सम्पन्न
2022/01/02, 11:18
लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढीले विद्यालयमा कार्यरत शिक्षकहरूका लागि आयोजना गरेको सिकाई सहजीकरण सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । तालिममा शिक्षा तालिम केन्द्र दिपायलका वरिष्ठ प्रशिक्षक भीम प्रसाद पनेरुले प्रशिक्षण दिएका थिए ।
तालिमको एक समारोहका बिच समापन गरिएको हो ।
तालिम समापन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाहले प्याब्सन कैलालीले पनि आगामी दिनमा शिक्षकहरूको क्षमता विकासका लागी तालिम सञ्चालन गर्ने बताए ।
विद्यालयका संस्थापक प्रिन्सिपल रामचन्द्र शाहीको सभापतित्व तथा प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाहको प्रमुख आतिथ्यमा तालिम सम्पन्न भएको थियो ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48