
सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलका खेल सुरु भएका छन् ।

पहिलो सेमिफाईनलमा प्रदेश १ र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गरिरहेका छन् ।
सुदुरपश्चिमले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
