
धनगढी,८ पुष \ धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीवार लिग चरणका अन्तिम दुई खेल भईरहेका छन्। दोस्रो खेलमा समूह ‘बी’ मा रहेको एपिएफ र गण्डकी प्रदेश बिच भएको खेलमा एपिएफले गण्डी प्रदेश प्रदेशलाई १ सय ५१ रनको लक्ष्य दिएको हो । एपिएmले टप जितेर व्याटिङ लिएको थियो ।

