
धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विहीवार लिग चरणको अन्तिम खेलमा विभागीय टोली एपिएफ र गण्डकी प्रदेश प्रतिस्पर्धा गरिरहेका छन् ।

विहीवारको दोस्रो खेलमा समुह बी मा रहेका एपिएफ र गण्डकी प्रतिस्पर्धा गरिरहेका हुन् ।
एपिएफले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
