
धनगढीको केजीमा अस्पतालमा डेढ किलोको पाठेघरको ट्युमरको शल्यक्रिया गरिएको छ ।

बझाङकी ४५ बर्षीया गोमादेवी वोहोरोको केजी अस्पतालमा डेढ किलाको ट्युमरको सफल शल्यक्रिया गरिएको हो । वोहोरा सात महिनादेखि पाठेघरको समस्याबाट ग्रसित गरेकी थिईन् ।
धनगढीको चौराहमा रहेको केजी हस्पिटलले गुणस्तरीय सेबालाई मध्ये नजर राख्दै स्त्रीरोग तथा प्रसुती विशेषज्ञ सेवा, हाडजोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ सेवा, नवजात शिशु, बालरोग विशेषज्ञ सेवा, मानसिक तथा नसा रोग सेवा, जनरल, ल्याब्रोस्कोपि तथा ईन्डो सर्जरी सेवा, छाला, यौन रोग तथा सौन्दर्य सेवा र रेडियो डाइग्नोसिस तथा इमेजिङ सेवा दिदै आएको छ ।
