
धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबारको पहिलो खेल चलिरहेको छ ।

घरेलु टोली सुदुरपश्चिम प्रदेश र विभागीय टीम एपिएफ प्रतिस्पर्धा गरिरहेका छन् ।
सुदुरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि एपिएफले ब्याटिङ गरिरहेको छ ।
