
धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेल भईरहेको छ ।

समुह ए अन्तर्गत सेमिफाईनल पुगिसकेका दुई टीम प्रदेश नम्बर १ र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गरिरहेका हुन् ।
यो खेलको नतिजाले समुह ए को विजेता र उपविजेताको टुङगो लगाउनेछ ।

प्रदेश नम्बर १ ले पहिले ब्याटिङ गरिरहेको छ ।