
कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लारी गाउँपालिका २ बस्ने बर्ष ८३ का पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मंसिर १५ गतेदेखि धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार उनको शुक्रवार मृत्यु भएको हो । हाल अस्पतालमा पाँच जना विरामी उपचाररत छन्
