काँग्रेस नेतृ डा. आरजुको सहयोगमा महाकाली अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण
 
Badi

नेपाली काँग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाको सहयोगमा महाकाली प्रादेशीक अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डाक्टर रणबहादुर रावल र महाकाली प्रादेशीक अस्पतालका मेसु डाक्टर हरि कुमार श्रेष्ठलाई सो सामाग्री हस्तान्तरण गरिएको हो।