एक स्थानीय तह एक औधोगिक ग्राम, हरेक निर्वाचन क्षेत्र दुई नविनतम उद्योग कार्यक्रम सञ्चालन हुने
 
udhyog


एक स्थानीय तह एक औधोगिक ग्राम, हरेक निर्वाचन क्षेत्र दुई नविनतम उद्योग कार्यक्रम सञ्चालन हुने भएको छ । औधोगिकरणको विकास गर्नका लागि एक स्थानीय तह एक औधोगिक ग्राम कार्यक्रम अगाडी ल्याईएको हो ।

त्यसका लाािग बजेटमा ५ करोड विनियोजन भएको छ । त्यस्तै हरेक निर्वाचन क्षेत्र दुई नविनतम उद्योग कार्यक्रमका लागि ३ करोड ३० लाख रकम छुट्टाईएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहोराले बजेट प्रस्तुत गरेका हुन् ।