
कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर १० मा रहेको दोदा पुल बाढीले डुवानमा परेको छ । बिहिबार रातीदेखि परेको पानीले सो नदीमा पानीको बहाव बढेसगै धनगढीदेखि पुनर्वास-बेलौरी सडक खण्ड अबरुद्ध भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलास सिंह बिष्टले बताए ।

