कैलालीकी एक कोरोना संक्रमित महिलाको मृत्यु
 
aa

कैलालीकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

कैलालीको भजनी नगरपालिका–५ की ५२ वर्षीया महिलाको उपचारको क्रममा सोमबार राति १० बजे मृत्यु भएको हो ।

उनको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए।