
कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । जिल्लामा कोरोना संक्रमणदर कायमै रहेकाले प्रशासनले भदौ १० गतेसम्मलाई निरन्तरता दिएको हो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिन अर्थात भदौ १० गतेसम्म गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
यस्तो छ सिडिओको आदेश :-
