कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट शुरू गर्ने तयारी गरिएको थियो । पुनः हुने परीक्षाबारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै परीक्षाको नयाँ मिति तय गर्न सीसीएमसीले बोर्डलाई पत्राचार गरेको थियो ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2022/05/28, 11:27
2020/07/19, 2:27
2023/08/18, 2:33