
आज धनगढी-गोदावरी साईकल -याली २०७८ भएको छ । आरडि कालिका सप्लायर्स प्रालि धनगढीको आयोजनामा साईकल -याली भएको हो ।

स्वास्थ्य जीवन वातावरण संरक्षण तथा प्रवद्धृनका लागि साईक्लिङ्ग भन्ने नाराका साथ साईकल -यालीको आयोजना गरिएको हो ।
सो कार्यक्रमलाई प्रित ट्रयाक्टर सुदूरपश्चिम प्रदेश धनगढीले प्रायोजन गरेको छ भने फारवेस्र्टन राईडर्स क्लब एवं धनगढी उपमहानगरपालिकाको सहयोग र समन्वयमा साईकल -याली भएको आयोजकले जनाएको छ ।
