लिपुलेक नजिक चीनले नागरिक र सैन्य प्रयोजनको लागि विमानस्थल निर्माण गर्दै
2021/07/27, 10:20
चीनले लिपुलेख नजिक नग्रीमा नागरिक र सैन्य प्रयोजनको लागि विमानस्थल निर्माण सुरु गरेको छ।
भारतीय पत्रिका इण्डिया टुडेका अनुसार नेपाल,चीन र भारतको त्रिदेशीय सीमा लिपुलेक पास नजिक चीनले पुराङ विमानस्थल निर्माण कार्य सुरु गरेको हो।
विमानस्थल समुन्द्री सतहबाट ४ हजार ७५५ मिटर उचाईमा हुनेछ।
यसलाई ‘तिब्बत थ्रि प्लस वान’ विमानस्थलको रुपमा व्याख्या गरिएको छ। विमानस्थल रणनीतिक हिसाबले महत्वपूर्ण स्थानमा छ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/05/13, 11:21
2020/09/10, 10:03
2021/08/27, 10:06
2022/06/20, 12:56
2023/10/03, 7:34