प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । देउवाले प्रधानमन्त्रीम विश्वासको मत पाएको तीन मिनेटमै मोदीले उनलाई बधाई दिएका हुन् ।
यसअघि भारतीय राजदूत विनयमोहन क्वात्राले देउवालाई भेटेर बधाई दिएका थिए । सो भेटले राजनीतिक वृत्तमा आलोचना पाएको थियो । यसअघि प्रधानमन्त्री नियुक्त भएलगत्तै छिमेकी देशका प्रधानमन्त्रीले बधाई दिने गरे पनि यस पटक मोदीले बधाई दिएका थिएनन् ।
आइतबार प्रतिनिधिसभाबाट १६५ मतका साथ विश्वासको मत पाएपछि मोदीले बधाई दिएका हुन् ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2022/05/28, 11:27
2020/07/19, 2:27
2023/08/18, 2:33