
देउवालाई विश्वासको मत दिएको बिरोध गर्दै बाजुरामा पार्टीप्रति गद्दारी गरेको भन्र्दे एमाललेका कार्यकर्ताहरुले माधव–झलनाथको पुत्ला दहन गरेका छन् ।

पार्टीप्रति गद्दारी गरेको भन्दै युवा संघ, अनेरास्ववियु र खेलकुद महासंघका युवाहरुले माधव नेपाल र झलनाथ खनालको पुत्ला दहन गरेको हो ।
