
कैलालीको टिकापुरमा एक बालकको शव फेला परेको छ । अन्दाजी ३÷४ वर्षको बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

टिकापुरमा २१ गतेदेखि हराएको शव हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । बालकको बुवालाई घटनास्थल तर्फ लगिरहेको प्रहरीले जनाएको छ ।
