धनगढीमा विरोध प्रदर्शन
 
dd

धनगढीमा संयुक्त विद्यार्थी संगठनले मसालसहित विरोध प्रदर्शन गरेका छन्।

विपक्षी गठबन्धनका विद्यार्थी संगठनले जिल्ला प्रशासन कार्यालय कैलालदेखी सेती प्रदेशिक अस्पतालसम्म मसालसहित विरोध प्रदर्शन गरेका हुन्। 

असंवैधानिक ढंगले प्रतिनिधिसभा पटक÷पटक विघटन भएको भन्दै आन्दोलित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधवकुमार नेपाल समूहका विद्यार्थी संगठनले प्रदर्शन गरेका छन्।