 
निर्माण व्यवसायी लक्ष्मण सावदलाई पितृ शोक परेको छ । उनका वुबा दलवहादुर सावदको मंगलवार निधन भएको हो ।
 
 हेवी ईक्युमेन्ट व्यवसायी संघ सुदुरपश्चिमका अध्यक्ष सावदका वुबाको ७० बर्षको उमेरमा उनको निधन भएको हो । उनी डेढ बर्षदेखि मृगौलाको रोगबाट पिडित थिए ।
 उनको मंगलवार साँझ नै गोदावरी आर्यघाटमा अन्त्यष्टी गरिने भएको छ । 
 
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
