छोरीको जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग
 
harry

छोरीको जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गरिएको छ।  

लायन्स क्लब अफ खप्तड धनगढीका अध्यक्ष तथा नेशनल प्याथ ल्याब धनगढीका सञ्चालक हरिसिंह धामी र उनकी श्रीमती अरुणा भट्टले छोरीको जन्मदिनको अवसरमा आश्रमलाई सहयोग गरेका हुन्। 

उनीहरुले छोरी आदभिकाको पहिलो जन्मदिनको अवसरमा आश्रमलाई ७ हजार नगद सहयोग गरेका थिए।