
कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी र उनकी श्रीमति रोहीणी जोशीले मानव सेवा आश्रमलाई सहयोग गरेका छन् ।

जोशी दम्पतिले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा आश्रमलाई सहयोग गरेका हुन् ।
आफ्नो ३२ औँ वैवाहिक बर्षगाँठको अवसरमा ७ हजार रुपैयाँ सहयोग गरेको मानवसेवा आश्रमले जनाएको छ ।
