कृषि

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने बताएको छ। अहिले मलको आपूर्ति सहजरूपमा भइरहेकाले… विस्तृतमा
बाजुराका अधिकांश स्थानीय तह अहिले रैथाने बाली संरक्षण अभियानमा जुटेका छन् । रैथाने बाली हराउँदै गएपछि स्थानीय तह रैथाने बालीको संरक्षण अभियानमा… विस्तृतमा
कैलालीको जोशीपुर र बर्दगोरिया गाउँपालिकामा खेतमा भित्र्याउन ठिक्क भएको गहुँबालीमा भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ । प्रहरीले संकलन गरेको… विस्तृतमा
कृषि ज्ञान केन्द्र बाजुराको सहयोगमा यस आर्थिक वर्ष जिल्लामा ३३ हजार बढी हिउँदे फलफूलका बिरुवा रोपिएको छ। कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक तथा… विस्तृतमा
डोटीमा पहिलो पटक मेसिनको प्रयोगबाट धान रोप्न सुरु भएको छ । कृषि ज्ञान केन्द्र डोटीको समन्वयमा जिल्लाको शिखर नगरपालिका–२, कालागाडमा मंगलवार चैते धान… विस्तृतमा
कञ्चनपुरमा विगतको तुलनामा चैते धानखेती घट्दै गएको छ । विगतका वर्षको तुलनामा पछिल्लो केही वर्षयता चैते धानखेतीको क्षेत्र घट्दै गएको जिल्लास्थित कृषि… विस्तृतमा
 पछिल्लो समय बाजुराका अधिकांश महिलाको आलु खेतीमा आकर्षण बढ्दै गएको छ । गाउँबस्तीमा सडक सञ्जाल जोडिएसँगै गाउँमा उत्पादित आलुले समयमै बजार पाउन… विस्तृतमा
डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानका किसानले मा प्याजखेती गरिरहेका छन् । डोटको शिखर नगरपालिका–३… विस्तृतमा
किसानका खेतमा सिँचाइ सुविधा उपलब्ध गराई उत्पादकत्व बढाउन शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१० को कार्यालयले ५० प्रतिशत अनुदान दिएर ‘स्यालो ट्युबवेल’… विस्तृतमा
पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नम्बर–५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेका छन्।… विस्तृतमा
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा असिना पानी परेको छ।  शनिवार परेको असिना पानीले पाक्न लागेको, गहुँबाली, तरकार  तथा फलफुलमा क्षति… विस्तृतमा
बाजुरामा एकै पटक सात हजार बढी स्याउका बोट रोपिएको छ । बुढीनन्दा नगरपालिका–९, अँगाउपानीमा ११५ जना परिवारको सहभागितामा एकै पटक सात हजार तीन सयभन्दा बोट… विस्तृतमा
 कैलालीको टीकापुर, लम्की–चुहा, जानकी, भजनी र बर्दगोरिया पालिकाका दुई सय १२ किसान जडीबुटीखेतीमा लागेका छन्। धान, तोरीपछिको तेस्रो बालीका रूपमा… विस्तृतमा
केही वर्ष पहिलेसम्म आफ्नो घर परिवारका लागि मात्रै रैथाने थारु आलु लगाउँदै आएकी कैलालीको टीकापुर नगरपालिका -३ कि सुमित्रा चौधरी दुई वर्षयता व्यावसायिक… विस्तृतमा
प्रिमनसुनमा भएको वर्षाले हिउँदे बालीलाई फाइदा गरेको किसानले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण शनिबारदेखि कैलालीसहित विभिन्न जिल्लामा पानी… विस्तृतमा
ढदशक अघि शिखर नगरपालिका(२ मुडेगाउँका जनक शाहीले आफ्नो बारीमा कफीका ५ बोट रोपे । गाउँकै पर्यटन व्यवसायी अमर शाहीले निस्शुल्क फलफूलका बिरुवा वितरण… विस्तृतमा
कैलालीको धनगढी उपमहानगरपालिका–९, बङ्ग्राकटानका दिनेश चौधरीले १७ कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएका छन् । विगत १९ वर्षदेखि तरकारी खेती गर्दै आएको… विस्तृतमा
भजनी नगरपालिका–७, हिम्मतपुरका किसान चैते धानको बिउ हुर्काइरहेका छन् । समयमै रोपेर मनसुन सुरु हुनुभन्दाअगाडि नै बाली उठाउन माघमै बिउ उमार्नु पर्छ ।… विस्तृतमा
डडेल्धुरा मेडिकल कलेजमा पढाइ सुरु भएको छ। मंगलबारदेखि सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेको मेडिकल कलेजमा पढाइ सुरु भएको हो। कलेजले… विस्तृतमा
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९, सिसैयाका ५४ वर्षीय छविलाल सार्की साइकल चढेर बिहानीको झिसमिसेमै गाउँबस्तीमा स्थानीय जातका कुखुरा खोज्न निस्कन्छन्… विस्तृतमा
कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्रान्डिङ’ , ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा ल्याएको… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारतबाट अबैध रुपमा हुने उखु तस्करी रोकिएको छैन। जिल्लाको बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिका क्षेत्रका भारतिय… विस्तृतमा
व्यावसायिक तरकारी खेतीमा संलग्न कृष्णपुर नगरपालिका–६ का एक सय १० किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिकको टनेल उपलब्ध गराइएको छ। तरकारी खेती गर्नमा… विस्तृतमा