कृषि

बैतडीको शिवनाथ गाउँपालिकाका विभिन्न वडाका पशुचौपायामा ‘लम्पी स्कीन भाइरल’ रोग फैलिएको छ । गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा यो रोगको सङ्क्रमण  … विस्तृतमा
डोटीमा असिनापानी परेको छ। असिनापानीले गहुँबाली र तरकारी खेतीमा नोक्सानी पुर्‍याएको छ। जिल्लाको बडीकेदार गाउँपालिकाको केन्द्र खड्यौली लगाएत अधिकांश… विस्तृतमा
बढ्दो महँगीले उपभोक्तासँगै व्यापारी तथा व्यवसायी पनि प्रभावित भएका छन् । व्यवसायीलाई एकातिर बिक्री घटेको चिन्ता छ, अर्कोतिर बैंकको चर्को ब्याजले तनाव… विस्तृतमा
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका माया जोशीले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दैआएकी छन्। गड्यौला मलबाट थोरै लगानीमा मनग्य आम्दानी… विस्तृतमा
डडेल्धुराका किसानले किवी फल बिक्री गरी मनग्य आम्दानी गरिरहेका छन्। किबीबाट किसानले वार्षिक लाखौँ रकम आम्दानी गर्न सफल भएका छन्।  जिल्लाको… विस्तृतमा
कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६ महिनामा रु सात करोड भन्दा बढीको तरकारी आयात भएको छ । कञ्चनपुरका किसानहरु तरकारी खेतीप्रति आकर्षित भएपनि भारतबाट तरकारी… विस्तृतमा
कुनै समय जिल्लाको अधिकांश क्षेत्रमा चैते धानखेती हुन्थ्यो । ५ वर्ष अघिसम्म पनि जिल्लामा ४ सय हेक्टरमा चैते धानखेती भइरहेको थियो । तर अहिले यो क्रम… विस्तृतमा
कञ्चनपुरको बेलडाडी गाउँपालिका–५ झिलमिलाका दीपेन्द्र रानाले एक ट्रली उखु तौलिन चार दिन सडकमा रात बिताए । तीन दिनसम्म बाटोमै लाइन लागे भने चिनी मिल… विस्तृतमा
बाजुराको बूढीनन्दा नगरपालिका–२ को जनप्रकाश माध्यमिक विद्यालयको मैदानमा करोडौँ खर्चेर लगाइएको जैतुन खेती अलपत्र परेको छ ।  जैतुनको परियोजना… विस्तृतमा
कैलाली र कञ्चनपुरका बङ्गुर फार्ममा बङ्गुर, सुँगुर र बँदेलमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिन थालेको छ। गत कात्तिकमा कैलालीको भजनीमा देखा परेको… विस्तृतमा
सरकारी अनुदानसहित करिब चार करोड रुपियाँको लागतमा टीकापुरमा बनेको केरा पकाउने च्याम्बर प्रयोगविहीन अवस्थामा छ। वि.सं. २०७६ फागुनमा निर्माणसम्पन्न भएको… विस्तृतमा
शुक्लाफाँटा नगरपालिका(६ कसरौलका २६ वर्षीय वीरबहादुर रानाले कृषि प्राविधिक पढेर घरमै च्याउ फार्म सञ्चालन गरी राम्रो आम्दानी लिँदै आएका छन् ।  … विस्तृतमा
धनगढीमा कृषि मार्ट सञ्चालनमा आएको छ ।  सञ्चालनमा ल्याइएको यो मार्ट नेपालकै पहिलो पूर्ण कृषि मार्ट भएको सञ्चालकको दावी छ । पाँच करोड रुपैयाँको… विस्तृतमा
करिब ५ वर्षअघि कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरका नरेन्द्रप्रसाद रेग्मी र उनका अन्य ३ जना साथीहरूले आफ्नै ठाउँमा व्यवसाय गर्ने योजना… विस्तृतमा
वैदेशिक रोजगारबाट फर्केर शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरी व्यवसायिक तरकारी खेतीमा संलग्न हुँदै आएका छन्। साउदीअरबको गर्मीमा काम… विस्तृतमा
हिउँदे वर्षा नभएपछि डडेल्धुरामा यो वर्ष हिउँदेबालीको उत्पादनमा कमी आउने अनुमान गरिएको छ । आश्विन महिनाको तेस्रो हप्ता ४ दिनसम्म अविरल वर्षा भएपनि… विस्तृतमा
कर्णालीको किनारमा रहेको दौलतपुर घाटमा रहेको उनको नयाँ केराखेती तथा एग्रो टुरिजम स्थानमा पुग्दा उनी केराघारीतिर नै व्यस्त थिए। उनले केराका बोटका… विस्तृतमा
 बेदकोट नगरपालिका–८ का रणबहादुर मल्ल बिहानीको झिसमिसे देखि झमक्क साँझ नपर्दासम्म स्थानीय जातको आलु स्याहार्नमै व्यस्त रहने गर्छन्। उमेर हदका… विस्तृतमा
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा शीतभण्डार गृह निर्माण हुनेभएको छ  यसका लागि नगरपालिकाले रु २५ लाख रकम विनियोजन गरेको छ। वसन्त… विस्तृतमा
 कैलालीको टीकापुर–८ श्रीलङ्कामा जङ्गली जनावर हात्ती र छाडा पशुचौपायाका डरले आलुखेती गरिएको छ । श्रीलङ्काका स्थानीय किसानले यहाँको माटो बलौटे… विस्तृतमा
बैतडीका किसान माहुरी चराउन तराई झरेका छन् । हिउँदयाममा पहाडमा माहुरीका लागि पर्याप्त आहारा नहुँदा भोकमरी भएपछि माहुरीपालक किसान घार लिएर तराई झरेका… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गरेको फलफुल उत्पादन कार्यक्रमबाट ६ सय मेट्रिकटन फलफुल उत्पादन भएको छ। एक वर्षमा ६ सय मेट्रिकटन फलफुल उत्पादन भएको… विस्तृतमा
कञ्चनपुरमा अनुदानको रासायनिक मल आपूर्ति थोरै हुँदा किसानले चर्को मूल्य तिरेर भारतीय मलको प्रयोग गरी गहुँ छर्न थालेका छन्। जिल्लामा अहिले अनुदानको… विस्तृतमा