
सरकारले सुदूरपश्चिमका दुई नगरपालिकालाई स्मार्ट सिटी बनाउने घोषण गरेको छ । संघीय अर्थ मन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै कञ्चनपुरको भिमदत्त नगरपालिका र डडेल्धुराको अमरगढीलाई स्मार्ट सिटि बनाउने बनाउने बताए । तर बजेटको बिषयमा भने कुनै उल्लेख गरिएको छैन्।

