
खायो, ऐलसम्म ढाँटीढाँटी, कम्सा के अर्यो ।
धरोधर्म बोललो यो माटी, कम्सा के अर्यो ।

बतास आए अगास त पराल लक पुगन्छ
भुँइये बिसरी, ठुलोइ छाँटी, कम्सा के अर्यो ।
न बाघ तर्साया हो न स्यालै धपायो हो
निमठ्यो निर्धाकी घाँटी, कम्सा के अर्यो ।

कुरा सुणे, न ठेक बुझिनो न टुप्पो बुझिनो
आफनाई घरका कुरा काटी, कम्सा के अर्यो ।
सुण्याँथेँ, भ्यागुत्ता तह लाउन भौतै असजी हुनो
तह लाउनामी फस्या छ पार्टी, कम्सा के अर्यो ।