देउवाद्वारा भागरथी हत्याको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग
 
des

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १७ वर्षीया किशोरी  भागरथी भट्टको हत्याको तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

5

आज (शनिवार) समाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले, भट्टको हत्याको खवरले निकै मर्माहित भएको र सो घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गरेका हुन् ।