
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा जीप दुर्घटना भएको हो । प्रहरीका अनुसार बिहाना ७ बजे खप्तड छेडेदह–२ मयागडामा जिप दुर्घटना भएको हो ।

घाईतेको नाम खुलेको छैन् । गाडी सडकमै पल्टेकोले धेरै क्षती नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
