
सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका केन्द्रिय सदस्य कमल खड्काको मृत्यु भएको छ । २५ वर्षको उमेरमा उनी आफ्नै कोठामा मृत फेला परेका हुन । मृत्युको कारण खुलेको छैन । उनको घर अछामको साँफे नगरपालिका वडा नं १० घुघुरकोट (सङग्रातोलि) हो । उनी चार बर्ष रोजगारको लागि मलेसिया गएका थिए ।

