धनगढीको एसटिएस सिनेमामा आज निशुल्क फिल्म हेर्न पाईने
 
a

धनगढीको एसटिएस सिनेमामा आज निशुल्क फिल्म हेर्न पाईने भएको छ । बालबालिका र महिलाहरूले आज निशुल्क फिल्म हेर्न पाउने भएका हुन् । दिउँसो ३ बजेदेखि `आमा´फिल्म निशुल्क हेर्न पाईने एसटिएस सिनेमाले जनाएको छ ।