धनगढीका थप २० जनामा कोरोना पुष्टि
 
corona

कैलालीको धनगढीका थप २० जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार ३९५ जनाको परीक्षण गर्दा धनगढीका १४ पुरुष र ६ महिला गरी थप २० जनामा संक्रमण पुष्टि भएको हो।