डडेल्धुरामा बाघको आक्रमणबाट बालकको मृत्यु
 
leopard

डडेल्धुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । आइतबार भागेश्वर गाउँपालिका- १ रुपालमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १२ वर्षीय बालक दील बहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।