
कैलालीका भारतीय सीमावर्ती क्षेत्रमा शसस्त्र प्रहरीले सुरक्षा प्रदान गरिरहेको छ । विभिन्न कठिनाई र समस्याका वावजुत पनि उनीहरु सीमा सुरक्षार्थ तैनाथ रहेका छन् । सौचालय खानेपानी विद्युत लगायतका विभिन्न समस्याहरुसँग जुद्धै उनीहरुले सीमा क्षेत्रमा ड्युटी गरिरहेका छन् ।

