
सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार २ सय ८२ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ६ सय ७३, डोटीमा १ सय ३५, कञ्चनपुरमा १ सय १८, बझाङमा १ सय २२, अछाममा ५५, बैतडीमा ५०, डडेल्धुरामा ३७, दार्चुलामा ८३ जना र बाजुरा ६ जनामा कोरोनाका संक्रिय संक्रमित रहेका छन ।
सुदूरपश्चिमबाट हालसम्म ६ हजार ९ सय ४ जना डिस्चार्ज भएका छन । सुदूरपश्चिममा २ हजार ७ सय १५ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।
