
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप २५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३६ वटा नमुना परिक्षण गरिएकोमा २५ जनाको कोरोना पोजेटिभ आएको हो ।
११ जनाको रिर्पोट नेगेटिभ आएको अस्पतालको प्रयोगशालाका ईन्चार्ज ईश्वरी प्रसाद भुषालले जानकारी दिए ।
