
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिमका सहइन्चार्ज खगराज भट्ट लडेर घाईते भएपछि अस्पताल भर्ना भएका छन्। केही दिनअघि काठमाडौँस्थित घर छेउमा चिप्लदा लडेर उनी घाईते भएका थिए।

उनको शरिरको पछाडी चोट पुगेको र नागरिक अस्पताल गठ्ठाघरमा उपचारका लागि भर्ना गरिएको नेकपा डडेल्धुराले जनाएको छ। उनको अवस्था सामान्य छ।
