कोरोना संक्रमितहरु बढिरहेका छन् सरकारले हामीलाई सौतेलो व्यवहार गरिरहेको छ– सिंह (भिडियो सहित)
2020/05/22, 8:11
नेपाल एम्बुलेन्स चालक संघ सुदुरपश्चिमका अध्यक्ष लक्ष्मण सिंहले सरकारले आफुहरुलाई सौतेलो व्यवहार गरेको बताएका छन् । कोरोना संक्रमितहरुको संख्या बढिरहदा आफुहरु अझ जोखिममा पर्दा पनि स्थानीय प्रदेश र संघीय सरकारले एम्बुलेन्स चालकहरुका लागि केही नसोसेको सिंहको भनाई छ ।
आफ्नो र परिवारको ज्यान बाजी थापेर पनि विरामीहरुको सेवामा लागिरहँदा त्यसको मुल्याकंन नभएको एम्बुलेन्स चालक संघ सुदुरपश्चिमका अध्यक्ष सिंहले खबरकुञ्जलाई बताए ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/05/13, 11:21
2020/09/10, 10:03
2021/08/27, 10:06
2022/06/20, 12:56
2023/10/03, 7:34