
स्वदेश फर्किन कैलालीको गौरीफन्टा नाका पुगेका भारतीय सीमावर्ती क्षेत्र पलियामा राखिएको छ ।

त्यहाँ राखिएका नेपालीहरुले आफुहरुलाई बन्धक जस्तै राखेको गुनासो गरेका छन् । उनीहरुले खान वस्नको व्यवस्था नभएको भन्दै घण्टौसम्म खानाका लागि कुर्नु परिरहेको उनीहरुको भनाई छ ।
तीनै तहका सरकारसँग पलियामा राखेका नेपालीहरुले उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन ।
