 
धनगढीमा एक दिनमै १५ हजार थान आईटेल मोबाईल बिक्री भएको छ । धनगढीमा यो मोवाईल बिक्री भएको यो नै सबैभन्दा बढी हो ।
 
 
 
आईटेल मोबाईलका १५ हजार थान एकै दिनमा बेचेर किर्तिमान कायम गरिएको सौगात इन्टरप्राइजेजका सञ्चालक टेकराज भट्टले जानकारी दिए ।
 
 
 
मोबाईल बजारमा आएको ५ बर्षपछि पहिलो पटक यति धेरै एकै दिन बिक्री भएको हो ।
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
