 
सुदूरपश्चिमको डडेल्धुरा घर भएका सुशील भट्ट लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमानियुक्त भएका छन्। बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील भट्ट नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको रिक्त पदमा भट्टलाई नियुक्त गरेको हो। यसअघि भट्ट राष्ट्रिय योजना आयोगका सदस्य थिए।
 
 
 
 
     
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
